Area: | Damak > Jhapa > Province No 1 |
---|---|
Our Address: | Damak,Jhapa,Nepal |
Telephone: | 023-575107, 9811760100 |
Email: | [email protected] |
Social Link: |
सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यस द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाईटि लिमिटेड संस्थाको स्थापना जिल्ला सर्लाही को मलंगवामा सहकारी ऐन २०४८ बमोजिम मिति २०५१ जेष्ठ १३ गतेका दिन दर्ता भई बैंकिङ कारोवार २०५१ मंसिर २६ गते बाट सुरु भएको हो र यस द सहारा लोन सेविंग्स को–अपरेटिभ सोसाईटि लिमिटेड अन्र्तगत सेवा केन्द्र बिस्तारको क्रममा जिल्ला झापा दमकमा मिति २०६४ बैशाख ०७ गतेबाट ११औं सेवा केन्द्रको रुपमा कारोवार सुरु गरिएको हो ।