Gurans Computer Institute

Area: Dailekh > Karnali Pradesh
Our Address: Narayan Municipality Ward No-01, Karnali Province Dailekh
Telephone: 9868163207
Email: [email protected]
Web: https://guranscomputer.blogspot.com/
Social Link:

Gurans Computer Institute
कर्णालि प्रदेशको दैलेख जिल्ला, नारायण नगरपालिका १ नयाँ बजार स्थित यस Gurans Computer Institute जिल्लाकै उत्कृष्ट Computer Training Center हो ।
अनुभवि प्रशिक्षक, ब्यवस्थित Computer Lab र Theory Hall स्वच्छ पिउने पानिको व्यवस्था, सान्त वातावरण यहाँका मुख्य विषेशता हुन ।
Computer को
3 Months Basic Course
6 Months Office Package
12 Months Computer Diploma Package
जस्ता बिभिन्न Job oriented Practical Package हरू यहाँ Training गराइन्छ ।
साथमा लोक सेवा ले लिने Computer Operator र सहायक Computer Operator र अन्य Computer Related बिभिन्न Topic हरूको पनि Class हरू नियमिति रूपमा संचालनमा रहन्छन ।


Back To Top